पहिरोमा फसेको मालवाहक ट्रक
नेपालखोज
२०७७ असार २३ गते १२:४८
बेनी–मालढुङ्गा सडकखण्डको वारी बेनीमा माथिबाट आएको पहिरोमा फसेको मालवाहक ट्रक । सोमबार रातिदेखिको अविरल वर्षाका कारण बेनी–मालढुंगा, बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
सम्बन्धित
प्रतिक्रिया