बिहीबार, वैशाख १३, २०८१

सवारी चाप

नेपालखोज २०७७ असार २४ गते ९:२७

यातायात व्यवस्था कार्यालय धनगढीको परिसरमा पार्किङ्क गरि राखिएका मोटरसाइकललगायत सवारी साधनहरुको चाप । बन्दाबन्दीका कारण लामो समयसम्म कार्यालय नखुलेका कारण कार्यालयमा नवीकरण गर्ने, राजश्व बुझाउनेलगायतका बिभिन्न कामका लागि आएका सेवाग्राहीको हिजोआज ठूलो चाप हुने गरेको छ ।

 

प्रतिक्रिया