मंगलबार, वैशाख ११, २०८१

कोरोनाका कारण बैंकिङ क्षेत्रको समस्यामाथि
छलफल हुँदै

नेपालखोज २०७७ असार २५ गते १२:१०

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा नेपालका बैंकिङ क्षेत्रमा परेको प्रभाव तथा अर्थतन्त्रमा कोरोनाले पारेको प्रभावको बारेमा सरोकारवालासँग छलफल सुरु भएको छ ।

मौद्रिक नीतिमा सरकारले कुन कुन कुराहरुको सम्वोधन गर्न आवश्यक छ, जसको कारण आर्थिक पुनरुत्थान हुन सक्छ भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया