बुधबार, चैत ५, २०८१

सप्तकोशी नदीमा बाढीले उच्च जोखिमको तह पार गर्यो

नेपालखोज २०७७ असार २७ गते १३:२९

काठमाडौँ । सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरेको छ । तर भारतीय नियन्त्रणमा रहेको ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका मात्र खोलिएका छन ।

Advertisement

अहिले पनि कोशीको सहायक नदी, माथिल्लो तटीय र ब्यारेज क्षेत्रमा अविरल वर्षा भइरहेको छ । आज बिहान ८ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक पुगेको छ ।

पानीको सतह निरन्तर बढिरहेको र खतराको उच्च तहमा पुगेको हो ।

प्रतिक्रिया