मंगलबार, चैत ४, २०८१

धार्मिक आस्था बोकेको दुई नदीको संगम कागबेनी

नेपालखोज २०७७ असार २९ गते १०:३६

हिमाली जिल्ला मुस्ताङ्गको प्रसिद्ध धार्मिकस्थल वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका वडा नं ५ मा कागबेनी र पृष्ठभूमिमा निलगिरि हिमाल । कृष्ण गण्डकीको सङ्गगमस्थल कागबेनीमा पितृ तर्पण दिएर स्नान गरेमा दिवङ्गत आफन्तजनको आत्माले शान्ति , उन्मुक्ति र खुशी पाउने जनविश्वास छ ।

Advertisement

प्रतिक्रिया