मंगलबार, माघ १, २०८१

स्वास्थ्य सामाग्री खरिद प्रकरणमा सचिवले जवाफ दिँदै

नेपालखोज २०७७ असार ३० गते ११:३२

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को महामारीमा सरकारले स्वास्थ्य सामाग्री खरिदका विषयमा तत्कालीन स्वास्थ्य सचिव यादव कोइरालासँग सार्वजनिक लेखा समितिले जवाफ माग्दै छ ।

Advertisement

मंगलबार ११ बजे समिति सचिवालयमा स्वास्थ्य सामाग्री खरिद गर्दा भएका अनियमितताका बारेमा स्वास्थ्य सचिव कोइरालासँग जवाफ माग्ने कार्यक्रम भइरहेको जानकारी प्राप्त भएकाे छ ।

कार्यक्रम सकिएपछि पूरा विवरण प्रकाशन गरिनेछ ।

प्रतिक्रिया