बिहीबार, वैशाख १३, २०८१

फेवाताललाई कुरुप बनाउने जलकुम्भी झारबाट निर्मित हस्तकलाका सामग्री

नेपालखोज २०७७ साउन २ गते १३:०४

फेवाताललाई कुरुप बनाउने जलकुम्भी झारबाट निर्मित हस्तकलाका सामग्री बिक्रीका लागि ¥याकमा सजाउँदै महिला । पोखरा– ७ राष्ट्र बैक चोकस्थित पद्मावती हस्तकला उद्योगले जलकुम्भी झारबाट विभिन्न सामग्री उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया