शनिबार, वैशाख १५, २०८१

टेलिकमको बैठक सुरु, कर्मचारीको हकहितलगायतका विषयमा छलफल हुँदै

नेपालखोज २०७७ साउन २ गते १५:०६

काठमाडौँ । नेपाल टेलिकमको बैटक सरु भएको छ । बैठकमा नेपाल टेलिकमका आयोजनाहरु कार्यान्वयनमा भइरहेको ढिलाई, राजश्व आम्दानीमा आइरहेको गिरावट, हचुवाको भरमा तोकिएको मोवाईल सेवाको अनुमति पत्र नविकरण दस्तुर भुक्तानीलगायत कम्पनीको समृद्धि र कर्मचारीको हकहितका विषयमा छलफल हुँदैछ ।

बैठक टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीमा सुरु भएको छ ।

प्रतिक्रिया