शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो निर्माण गरिँदै

नेपालखोज २०७७ साउन २ गते १५:३४

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लमही नगरपालिका– १ रुने चिसापानीदेखि सितलापुर जोड्ने बाटो निर्माण गरिँदै । नगरपालिकाले सडक निर्माण कार्यलाई जोड दिएको छ ।

प्रतिक्रिया