शुक्रबार, वैशाख १४, २०८१

तनहुँमा पहिरोले पुर्‍याएको क्षति सङ्कलन गर्दै जनप्रतिनिधिहरू

नेपालखोज २०७७ साउन ४ गते ११:२१

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ मा पहिरोले पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलन गर्दै जनप्रतिनिधि एवं कर्मचारी । नगरपालिकाले चार वटा टिम बनाएर सबै वडामा पहिरोले पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

प्रतिक्रिया