शुक्रबार, वैशाख ७, २०८१

फोहोर व्यवस्थापन कोषमार्फत् सञ्चालन गर्न छलफल

नेपालखोज २०७७ साउन ४ गते १४:२२

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको ल्याण्डफिल साइट फोहोरमैला व्यवस्थापन सञ्चालन कोषमार्फत् गर्न छलफल सुरू भएको छ ।

नेपाल सरकारका सचिव एकनारायण अर्यालको अध्यक्षतामा उक्त छलफलमा भएको थियो । कोषका लागि महानगरले ५० लाख व्यवस्था गरेको अर्यालले बताए । कार्यक्रममा उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थिती थियो ।

उपत्यकाको सहरी व्यवस्थापनका लागि सवै नगरपालिकाले सहकार्य गर्ने बताइएको छ ।

प्रतिक्रिया