शुक्रबार, वैशाख ७, २०८१

पशुपतिनाथमा लकडाउन पछिको भीड (फोटो फिचर)

नेपालखोज २०७७ साउन ५ गते १४:४७

काठमाडौं । साउनको पहिलो सोमबार पशुपति भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले चैत ११ गतेदेखि लकडाउन पछिको आज पहिलो भीड हो ।

कोरोना संक्रमण नफैलियोस् भनेर सरकारले बन्द गरेको मठमन्दिरहरु हालसम्म खुल्ला भएको छ । अन्य वर्ष हजारौं साउनको सोमबार १० औं हजार दर्शनार्थीले दर्शन गर्ने पशुपतिनाथको मूलद्वार खोलिएको थिएन ।

दर्शनार्थीहरुले पशुपतिको परिसर बाहिर रहेका विभिन्न मन्दिरमा दर्शन गरेका थिए ।

प्रतिक्रिया