शनिबार, वैशाख ८, २०८१

मणिराम पोखरेल प्रभु बैकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

नेपालखोज २०७७ साउन ५ गते १८:०१

काठमाडौं । करीव ३० वर्षदेखि वैकिङ्ग क्षेत्रमा क्रियाशील रही सात वर्षदेखि निरन्तर प्रभु बैकमा कार्यरत मणिराम पोखरेललाई बैकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

वैकिङ्ग क्षेत्रमा नविल बैंकबाट यात्रा गरेका पोखरेलले त्यस पश्चात नेपाल एसविआई बैक, नेपाल क्रेडिट एण्ड कमर्श वैकमा काम गरेको थिए । प्रभु वैकमा जोडिनु अघि पोखरेल हिमचुली विकास बैकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

प्रतिक्रिया