शुक्रबार, वैशाख १४, २०८१

पृथ्वीराजमार्ग अबरुद्ध

नेपालखोज २०७७ साउन ६ गते १०:५२

तनहुँ । पृथ्वीराजमार्गको दमौली–थर्पु सडकअन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आइतबारदेखि परेको अविरल बर्षापछि मंगलबार बिहान माथिबाट आएको पहिरोले अबरुद्ध भएको राजमार्ग । त्यसैगरी पृथ्वीराजमार्गअन्र्तगत कै आँबुखैरेनी–मुग्लिन सडकअन्र्तगत ऐना पहरा नजिक पनि पहिरोले राजमार्ग अबरुद्ध भएकोले दुबै स्थानको पहिरो हटाउन लागिएको र बढिमा एक घण्टा समय पहिरो पन्छाउन लाग्न सक्ने देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया