शुक्रबार, वैशाख ७, २०८१

बाढीले पु-याएकाे क्षति

नेपालखोज २०७७ साउन ७ गते १४:१३

अविरल वर्षाका कारण धादिङको बेनिघाटरोराङ गाउँपालिका–१०, जवाङमा सोमबार राति आएको लेदोसहितको बाढीले पुरिएको अन्नपूर्ण क्वाइरिजमा रहेको स्काभेटर र ट्रिपरहरु । खोलामा चुन ढुङ्गा खानी उत्खनन गरेर हेटौँडा सिमेन्ट उद्योगलाई कच्चा पदार्थ पठाउने गरिएको थियो ।

प्रतिक्रिया