बिहीबार, वैशाख १३, २०८१

बाँदरको बिगबिगी

नेपालखोज २०७७ साउन ८ गते १०:०३

पोखरा महानगरपालिका–३१ बेगनासको कोटबारीमा बाँदरको बिगबिगी । केही समयदेखि उक्त स्थानमा बाँदरको बिगबिगी हुन थालेपछि स्थानीयवासीलाई खेतीपाती लगाउन र जोगाउन समस्या भएको छ ।

 

प्रतिक्रिया