मंगलबार, चैत ११, २०८१

जलमग्न सडक

नेपालखोज २०७७ साउन ८ गते १२:२७

वर्षाले जलमग्न भएको वीरगञ्ज आदर्शनगर सडकमा सावारी साधन आवतजावतमा समस्या । पानीको उचित निकास हुन नसक्दा यहाँका नगरवासीले सास्ती भोग्नु परेको छ ।

Advertisement

प्रतिक्रिया