मंगलबार, चैत ११, २०८१

कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका सीइओको मृत्यु

नेपालखोज २०७७ साउन १६ गते १०:१८

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण वीरगञ्जस्थित जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Advertisement

५६ वर्षीय उनको कोरोना संक्रमणका कारण बिहीबार राति अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा मृत्यु भएको हो ।

अस्पतालकाअनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको हो । उनी भारतीय नागरिक हुन् । भने उनलाई मुटु रोगको समस्या थियो ।

प्रतिक्रिया