मंगलबार, जेठ ८, २०८१

काभ्रेमा एक युवतीले क्‍वारेन्टाइनमै गरिन् आत्महत्या

नेपालखोज २०७७ साउन २३ गते १८:२२

काठमाडाैं । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. २ मा पर्ने एक क्‍वारेन्टाइनमा २१ युवतीले आत्महत्या गरेकी छिन् ।

वडा नम्बर ४ घरभएकी युवतीले क्‍वारेन्टाइनस्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको सोही गाँउपालिकी उपाध्यक्ष सरिता लामिछाने जानकारी दिईन् ।

गत १७ गते दुबईबाट फर्किएकी स्वास्थ्य चौकी नजिककाे रहेकाे क्‍वारेन्टाइनमा बस्दै आएकी थिइन् । साे घटनापछि परिवार तथा स्थानीयहरुले आक्रोशित स्वास्थ्य चौकी तोडफोड समेत गरे र हाल स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको उपाध्यक्षले बताइन ।

प्रतिक्रिया