पछिल्लो २४ घण्टा यता थप ५ सय ९४ जनामा कोरोना पुष्टि
नेपालखोज
२०७७ साउन ३० गते १६:३१
काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ५ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर रहेका प्रयोगशालामा २४ घन्टाभित्र ११ हजार ५ सय ७५ जनामा गरिएको परीक्षणमा ५ सय ९४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया