जुगल पहिरोको अपडेट : बेपत्ता मध्ये ११ जनाको शव निकालियो, २७ को खोजी कार्य जारी
नेपालखोज
२०७७ साउन ३० गते २०:०५
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परि बेपत्ता भएका मध्ये ११ जनको शव निकालिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेकाअनुसार पहिरोमा पुरीएकाहरुको शब निकालिए पनि सनाखत भने हुन सकेको छैन् ।
पहिरोमा पुरीएका मध्ये पुरुष दुइ, बालिका दुइ, महिला तिन र चार बालक रहेको उनले जानकारी दिए । पहिरोमा पुरिएका अन्य २७ जनाको खोजी कार्य जारी छ ।
सम्बन्धित
प्रतिक्रिया