आइतबार, चैत ९, २०८१

अवरुद्ध राजमार्ग खुलाउँदै सुरक्षाकर्मी

नेपालखोज २०७७ भदौ ७ गते ११:५३

केही हप्ता पहिले भएको गाडी दुर्घटनाका घाइतेलाई उपचार तथा क्षतिपूर्तिको माग गर्दै डोटीको शिखर नगरपालिका गोपघाटमा स्थानीयले अवरुद्ध गरेको डा. केआइसिंह राजमार्ग खुलाउँदै सुरक्षाकर्मी ।

Advertisement

प्रतिक्रिया