बुधबार, असार १८, २०८२

आइतबार काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा देखियो कोरोना

नेपालखोज २०७७ भदौ ७ गते १६:२६

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशभर ८ हजार २६ जनामा गरिएको परीक्षणमा ८ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया