सोमबार, चैत ३, २०८१

३३ वर्षीया महिलासहित ३ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुग्यो

नेपालखोज २०७७ भदौ ७ गते १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा ३३ वर्षीया महिलासहित ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हु्न् ।

जसमध्ये सल्लाहीका ३३ वर्षीय महिला, पर्सा जिल्लाका ५६ वर्षीय महिला र झापा जिल्लाका ५८ वर्षिय पुरुषको मृत्यु भएको प्रवक्ता डा गौतमले बताएका छन् ।

 

प्रतिक्रिया