आइतबार, चैत ९, २०८१

सोमबार काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा देखियो कोरोना

नेपालखोज २०७७ भदौ ८ गते १६:३०

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

जसमा काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

देशभर १० हजार २ सय ३४ जनामा गरिएको परीक्षणमा ७ सय ४३ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया