मंगलबार, चैत ११, २०८१

सुनको मूल्य घट्ने क्रममा, प्रतितोला ९६ हजार ८ सयमा कारोबार

नेपालखोज २०७७ भदौ १० गते ११:१३

काठमाडौं । बुधबार सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ ।

Advertisement

मंगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन ४ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बुधबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी १० रुपैयाँ घटेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।

प्रतिक्रिया