देशभरका आईसीयूमा १६७ र भेन्टिलेटरमा २४ कोरोना संक्रमित
नेपालखोज
२०७७ भदौ २० गते १९:४०
काठमाडौं । हाल देशभर आईसीयूमा १६७ र भेन्टिलेटरमा २४ कोरोना संक्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा ३, प्रदेश २ मा २८, वागमती प्रदेशमा १०८, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २० र कर्णाली प्रदेशमा ३ कोरोना संक्रमितको आईसीयूमा रहेका छन् ।
मन्त्रालयकाअनुसार प्रदेश १ मा १, वागमती प्रदेशमा २० र प्रदेश ५ मा ३ कोरोना संक्रमित भेन्टिलेटरमा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया