शुक्रबार, वैशाख १४, २०८१

वीर अस्पताललाई कोरोना विशेष अस्पताल तोकियो

नेपालखोज २०७७ भदौ २१ गते १९:५६

काठमाडौं । वीर अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीर अस्पताललाई कोरोना अस्पताल तोकिएको जानकारी दिए । उनकाअनुसार उक्त अस्पतालमा अस्पतालमा उपचाररत बिरामीहरुलाई राष्ट्रिय ट्रमा सेन्टरमा सारेर उपचार गरिने छ ।

प्रतिक्रिया