बिहीबार, वैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा काठमाडौँमा थपिए ३९६ नयाँ संक्रमित

नेपालखोज २०७७ भदौ २३ गते १७:४५

काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप ३९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३००, ललितपुरका ३८ तथा भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया