शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमणबाट नेपालमा आज थप ६ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ २३ गते १७:५०

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

प्रतिक्रिया