बिहीबार, वैशाख १३, २०८१

कोरोना अपडेट : नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २ नाघ्यो

नेपालखोज २०७७ भदौ २४ गते १७:२०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४९ हजार २ सय १९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ। हाल क्वारेन्टिनमा ५ हजार ४ सय ८० जना रहेका छन्।

प्रतिक्रिया