दशैँ मनाउन भारतबाट घर फर्किन थाले नागरिक
नेपालखोज
२०७७ भदौ ३० गते ११:१५
डाेटी । भारतमा रोजगारी गरी घर फर्किएका डोटीको दिपायलस्थित पिपल्लामा आइपुगेका नागरिक । दशैँ, तिहार पर्व सुरु भएसँगै डोटीलगायत सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाका नागरिक अहिले आफ्नो घर फर्किने क्रम बढ्दो छ ।

सम्बन्धित

प्रतिक्रिया