बुधबार, असार १८, २०८२

कोटेश्वरमा व्यवसायी सङ्घद्वारा गरिएको विरोध प्रदर्शन

नेपालखोज २०७७ भदौ ३० गते ११:४०

काठमाडाैं । कोभिड–१९ को कारण व्यवसायमा प्रत्यक्ष असर पारेकाले सरकारले सहुलियत दिनुपर्ने माग राखी मङ्गलबार काठमाडौँको कोटेश्वरमा व्यवसायी सङ्घद्वारा गरिएको विरोध प्रदर्शन ।

 

प्रतिक्रिया