सोमबार, वैशाख १५, २०८२

जीर्ण बन्दै डोटीको राणाकालीन धर्मशाला

नेपालखोज २०७७ भदौ ३१ गते ११:३९

डोटी । डोटीको शिखर नगरपालिका तथा जोरायल गाउँपालिकाको सिमाक्षेत्र तेले लेकमा बटुवाका लागि बास बस्न निर्माण गरिएको राणकालिन धर्मशाला । उचित संरक्षण तथा सम्बद्र्धन नगरिंदा उक्त धर्मशाला वर्षेनी जीर्ण बन्दै गएको छ ।

प्रतिक्रिया