ग्लोबल आइएमई समुन्नत योजना-१ को प्रतिफल घोषणा
नेपालखोज
२०७७ भदौ ३१ गते १२:२०
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना १ ले प्रतिफल वितरणको लागि बुक क्लोजको मिति तय गरेको छ । योजनाले असोज ९ गते सेयरधनी इकाइ दर्ता कित्ताब बन्द गर्न लागेको जानकारी दिएको छ ।
योजनाले गत आवको नाफाबाट इकाइधनीलाई ४ प्रतिशतका दरले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्न लागेको हो । उक्त लाभांश असोज ८ गतेसम्म कायम सेयरधनीहरुले पाउने बताइएको छ ।
योजनको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया