सोमबार, वैशाख १५, २०८२

पूर्व राजा शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा

नेपालखोज २०७७ असोज १ गते १२:४३

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा थन्काएर राखिएको पूर्व राजा वीरेन्द्र वीर विक्रम शाह चढ्ने नेपाली सेनाको जहाज नारायणहिटी दरबार सङ्ग्रहालयको परिसरमा । गत शनिबार सो जहाज विमानस्थलबाट सडकमार्ग हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयमा पु¥याइएको थियो ।

 

प्रतिक्रिया