शुक्रबार, वैशाख १२, २०८२

नेकपा सचिवालय बैठक बस्दै

नेपालखोज २०७७ असोज ४ गते ८:१५

काठमाडौं । सत्तारुढ दल नेकपा सचिवालय बैठक पेरिस डाँडामा आज बस्दैछ। शुक्रबार बस्ने तय भएको बैठक स्थगित भए पछि आज पेरिसडाँडामा बस्ने भएको हो ।

आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सविचलाय बैठकमा विवाद समाधानका लागि गठित कार्यादलले बुझाएको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ । स्रोतका अनुसार आज बस्ने सचिलाय बैठकमा मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल हुनेछ।

प्रतिक्रिया