खोलाले आफ्नो धार खोजेपछि घरहरू जाेखिममा …
नेपालखोज
२०७७ असोज ५ गते ११:५४
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिर नजिक रहेको मनहरी खोलाले आफ्नो धार खोजेपछि खोला मिचेर घर बनाउँदाको परिणाम । अधिकाँश क्षेत्रमा यसरी सार्वजनिक जग्गा मिचेर भौतिक संरचना बनाउने कार्य मौलाउँदै गएको पाइन्छ ।
रासस
सम्बन्धित
प्रतिक्रिया