मंगलबार, असार १२, २०८१

कैलालीकाे सडकमा छाडा छाेडिएका चौपाया

नेपालखोज २०७७ असोज ८ गते ११:२०

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडको मुख्य सडकमा छोडिएका छाडा चौपाया । छाडा चौपायाको व्यवस्थापन नहुँदा सडक दुर्घटनाको जोखिम बढेको छ ।

 

प्रतिक्रिया