मंगलबार, असार ५, २०८१

एसबिआई बैंकका सञ्चालक श्रेष्ठ सम्मानित

नेपालखोज २०७७ असोज ९ गते १७:५०

काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्रालिका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवा श्री पञ्चमबाट सम्मानित भएका छन् । श्रेष्ठलाई संविधान दिवस अवसरमा उक्त पदवी प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रतिष्ठित उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ । श्रेष्ठ सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको पूर्व अध्यक्ष समेत रहेका थिए ।

प्रतिक्रिया