शनिबार, वैशाख १५, २०८१

निसानको धमाकेदार अफर : डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्ने

नेपालखोज २०७७ असोज १२ गते १३:५८

काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दशै, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरूले शून्य प्रतिसत डाउन पेमेन्ट मा गाडी खरिद गर्न सक्नेछन् । साथै ९ महिनासम्मको मासिक किस्ता पनि कम्पनीले नै तिरिदिनेछ । उक्त अफर नलिएको खण्डमा बढीमा २० लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन । यसका साथै ३५ हजार ९ सय ९९ रुपैयाँ बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोवाईल फोना प्राप्त गर्न सक्नेछन् ।

यो योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजार रुपैयाँसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनान्सिङ्ग, बोस्च हाई प्रेसर वासर, तीन वर्षको वारेन्टि, तीन बर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आ.व. को सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन् ।

प्रतिक्रिया