थापाथलीमा प्याज किन्न लाइनबद्ध उपभोक्ता
नेपालखोज
२०७७ असोज १३ गते १३:४९
कामठमाडाैं । थापाथलीस्थित खाद्य व्यवस्थापन तथा बजार कम्पनीमा मङ्गलबार प्याज किन्न लाइन लागेर बसेका उपभोक्ता । कम्पनीले प्याज प्रतिकेजी रु ६० मा बिक्री गरेको छ । काठमाडौंमा आज भोली प्याजको भाउ आकासिएको छ । लोकल बजारमा प्रतिकेजी रु १३० देखि १४० सम्म हालेर उपभोक्ताले खरिद गर्ने गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया