मंगलबार, वैशाख ११, २०८१

अरुण भ्याली हाइड्रोले शतप्रतिशत हकप्रद विक्री गर्न बोर्डसँग माग्यो अनुमति

नेपालखोज २०७७ असोज २५ गते १५:१५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा रू. ९९ करोड ८३ लाख २३ हजार २०० बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशनका लागि असोज २१ गते निवेदन दिएको हो । यस कम्पनीको हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया