शुक्रबार, फागुन २१, २०७७

महिलामा हुने क्यान्सरबाट यसरी बच्न सकिन्छ

नेपालखोज २०७७ असोज ३० गते ५:०३

१. स्तनमा अस्वभाविक गाँठा गुँठीहरु देखिन आएमा शुरुमै चिकित्सकसंग जँचाउनु पर्दछ ।

२. समय समयमा गर्भासयको श्राव परीक्षण गराउनुस । यसो गर्दा क्यान्सर लाग्न सुरु रहेछ भने पनि सुरुमै पत्ता लाग्छ र उपचारका लागि सहज हुन्छ ।

३. खानपानमा विशेष ध्यान दिनुस । फलफुल सागसव्जीमा जोड दिनुस । अर्थात सन्तुलित भोजन गर्नुस । यसले पनि क्यान्सर रोग लाग्ने सम्भावनालाई दूर गर्छ ।

४. हेपाटाइटिस बी बिरुद्धको खोप लगाउनु आवश्यक हुन्छ ।

५. चिल्लो बोसोयुक्त वा मसालेददार खानाको प्रयोग सकभर गर्दै नगर्नुस गर्नै परे अत्यन्त कम गर्नुस ।

प्रतिक्रिया