शुक्रबार, वैशाख १४, २०८१

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुग्यो

नेपालखोज २०७७ कार्तिक १ गते १८:४३

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न अस्पतालहरुमा आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।

आज थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

प्रतिक्रिया