बिहीबार, वैशाख १३, २०८१

गाडीको ठक्करबाट पदैल यात्रीको मृत्यु

नेपालखोज २०७७ कार्तिक २ गते २०:०५

काठमाडौं । काठमाडौं महानगरपालिका २६ सामाखुसी चोकमा ना.६ ख ४०१६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री झापा पंचगाक्षी गाउँपालिका ४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीयाको आइतबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका अशोकको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया