बिहीबार, चैत १५, २०८०

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुग्यो

नेपालखोज २०७७ कार्तिक ८ गते १६:४९

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै कुल मृतकको संख्या ८ सय ४२ पुगेको हो ।

नेपालमा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट थप १७ जना, बिहीबार २१ जना, बुधबार २६ जनाको मृत्यु, मंगलबार आठ जना, सोमबार १८ जना र आइतबार १२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया