शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

नेपालखोज २०७७ कार्तिक १२ गते १६:५५

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ११ जनाको मृत्यु भएको हो । गत साता देशभर संक्रमणबाट ११५ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

प्रतिक्रिया