शनिबार, वैशाख २२, २०८१

काठमाडौं उपत्यकामा ८४३ नयाँ कोरोना संक्रमित थपिए

नेपालखोज २०७७ कार्तिक १२ गते १६:५९

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८४३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, भक्तपुरमा २१ र ललितपुरमा ११८ कोरोना संक्रमित थपिएका हुन् ।

सोमबार काठमाडौं उपत्यकामा २५३ कोरोना भाइरस संक्रमित थपिएका थिए । आइतबार काठमाडौं उपत्यकामा एक हजार ५३५ कोरोना भाइरस संक्रमित थपिएका थिए ।

प्रतिक्रिया