शुक्रबार, वैशाख ७, २०८१

बढी लिएको गाडी भाडा यात्रुलाई फिर्ता गराउदै प्रहरी

नेपालखोज २०७७ कार्तिक १३ गते १२:५०

लमजुङ । दशैँको मौका छोपेर यात्रुसँग बढी भाडा लिने नारायणगढबाट बेँसीशहर आउँदै गरेको ग १ ख ३९७१ नम्बरको बसका सहचालकले ट्राफिक प्रहरीको निर्देशनमा यात्रुलाई नै बढी लिएको रकम फिर्ता गर्दै ।

प्रति यात्रु ५० रुपैयाँ बढी भाडा लिएपछि चालकलाई ट्राफिक प्रहरीले कारवाहीस्वरुप एक हजार पाँच सय जरीवाना गरेको छ । बढी भाडा लिने, भाडा लिष्ट नराख्ने र यात्रु बढी राखेकालगायत २० वटा सवारी चालकहरुलाई जिल्ला ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

प्रतिक्रिया